राजधानीबाट मात्रै एक हजार भन्दा बढी मोटरसाइकल चोरी

काठमाडौं । शहरमा बसोवास गर्नेका लागि आजकल मोटरसाइकल अत्यावश्यक साधन बन्न पुगेको छ । साँगुरो सडक र सस्तो मुल्यमा समेत पाउने भएपछि नेपालमा मोटसाइकल चढनेको संख्या पनि दिनानुदिन बढदो छ । तर, फितलो सुरक्षा व्यवस्था र कमजोर कानुनका कारण मोटरसाइकल चोरीका घटना दिनानुदिन बढदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत पीडित शाखाका अनुसार … Continue reading राजधानीबाट मात्रै एक हजार भन्दा बढी मोटरसाइकल चोरी